हस्पिटलमा विभिन्न किसिमका विरामी हेर्द

Logo
संजय कुमार राजवंशी प्रकाशित आइतबार, चैत्र ०९, २०८१

हस्पिटलमा विरामी छ भन्ने अनिवार्य भेट्न जाउँ । विरामी भेटेपछि र विरामी हस्पिटलमा हेरेपछि केहि नयाँ तथा केहि नयाँ सोच, विचार र दृष्टिकोण म, हामी र तपाईँको हेर्ने तरिका फरक हुनसक्दछन । त्यहाँका विरामीको अवस्था र त्यहाँको विरामीको दुख र पिडा हेरेर केहि सोच पकै परिवर्तन सायद हुनेछन् । कोही दुर्घटना भएर आएका हुन्छन् भन्ने कोही रोगी हुन्छन् । कोही रोई कराई रहेको हुन्छन् भन्ने कसैको हाथ, खुटा काटेको हुन्छन् । कोहि पैशा नभएर उपचारको लागी पैशा जोहो गरेको हुन्छन् भन्ने कोही मृत्यूको पर्खाइमा रहेको हुन्छन् । कसैको खुटा काटिएको हुन्छन् भन्ने कोही मान्छेको शरिर अङ्गभङ्ग भएको हुन्छन् । एक जना यता दुखेर तड्पि रहेको हुन्छन् भन्ने कोही उता हाथखुटा काँटिएकोले छटपटाइरहेको हुन्छन् । कसैको आफन्त मृत्यू भएकोले रोई कराई रहेको हुन्छन् भन्ने कोही चाहेर पनि उपचार खर्च जुटाउन तड्पि—तड्पि रहेको हुन्छन् ।

माथील्लो पाराग्राफमा जतिसुकै जे लेखिएपनि मुलभुत विषय वस्तु यति मात्रै हो की त्यो हस्पिटलमा भएको सबै विरामीले शरिर स्वास्थ्य राख्नुपर्छ भनेर नै स्वास्थ्य खाना, सुध तरकारी, अर्गानिक तरकारी, घरको सुध खाना, भिटामीण तथा प्रोटिन भएको विभिन्न साग सबजी लगायत सबै प्रकारका स्वास्थ्य जनक उत्पादन सामग्रीहरुको समिश्रण भएको सतप्रतिशत सुध भएको खाना पकै खाएकै होला । विरामी नलागोस जहिल्यै स्वास्थ्य रहुँ भनेर नै सबै राम्रा—राम्रा स्वास्थ्य कर खाना खाएकै हुनुपदर्छ ।

हामी माटो, हावा, पानि र वनजङ्गल नष्ट गर्दैछौँ, वातावरण सखाप पार्दैछौँ र शुखी जीवनपनि खोजदैछौँ कहाँबाट पाउन सक्दछौँ । दैनिकी वनजङ्गल, पशुपंछी मानव जातिको तिव्र जनसंख्या वृद्घि र मानव जातिको अप्राकृतिक विकास संगै देशको प्रकृतिलाई चुनौती दिदै यस वातावरणलाई सखाप गर्दछौँ । अर्गानीक खाना भन्दा विशादि युक्त खाना खादैछौँ अनि कसरी निरोगी र स्वास्थ्य रहन्छौँ ।

जीवन जन्म देखि सुरु हुन्छन् भन्ने मृत्यू देखि समाप्त हुन्छन् । जन्म र मृत्यू एक अनिवार्य प्रक्रिया हो जहाँ जस्ले जसरी पनि मृत्यू अनिवार्य हुन्छन् । मानव जाति, पशुपंछि, जनावर, वनजङ्गल, वनस्पति तथा जीवित सबै वस्तुहरुको एक निश्चित समयसिमासम्म रहि जीवनयापन जन्मपछि मृत्यू अनिवार्य हुन्छन् । त्यस्तै मानव जातिपनि हो । जहाँ जीवन छ त्यहाँ मृत्यू अनिवार्य हुन्छन् ।

म, हामी र तपाईँ जीवनमा केहि राम्रा र केहि गलत काम र कार्यहरु गरिरहेको अनिवार्य हुन्छौँ । घर व्यवहार चलाउन होस् या छोरा छोरि पढाई लेखाई होस् हामी यस कारणले पनि गलत र सहि काम र कार्यहरु अनिवार्य गर्दछौँ । आमा, बाबाको चाहना पुरा गर्न होस् या अरु आफन्त तथा ईस्टमित्र होस हामी केहि न केहि गलत र सहि काम गछौँ नै । जीवन एक प्रकारले दुख र शुख दुवै आउने र जाने हुन्छन् तर सक्दो शुख नै पाउन हामी दिनरात काम तथा विभिन्न राम्रा र नराम्रा कार्यहरु गर्दछौँ ।

सत्य र असत्य हामी आ—आफनो काममा बोल्दैनौँ भनेर सायद म, हामी र तपाईँ बोल्दैनौँ होला । काम गर्दा केहि सत्य र असत्य बोलेकै हामी हुन्छौँ भन्ने कुरा मान्नु सायद गलत नहोला । हामी असत्य बोलेकै हुन्छौ पनि भन्न सकिदैनन् । नराम्रो उत्पादन पनि राम्रो भन्छौँ र राम्रोलाई त राम्रो भनेकै हुन्छौँ । तर यो सत्य र असत्य बिच्चमा हामी के गर्छौँ भन्ने नै सत्य कुरा र विषय वस्तु हो ।

हामी माटो, हावा, पानि र वनजङ्गल नष्ट गर्दैछौँ, वातावरण सखाप पार्दैछौँ र शुखी जीवनपनि खोजदैछौँ कहाँबाट पाउन सक्दछौँ । कुनैपनि सहि योजना विनानै भवन, घर र सहरको अप्राकृतिक विकास गर्दै जादै छन । दैनिकी वनजङ्गल, पशुपंछी मानव जातिको तिव्र जनसंख्या वृद्घि र मानव जातिको अप्राकृतिक विकास संगै देशको प्रकृतिलाई चुनौती दिदै यस वातावरणलाई सखाप गर्दछौँ । सहि देश र देशको माटो प्रति जनताको चाहाना र माया हुने शिक्षाको विकास गर्नुपर्दछ । अर्गानीक खाना भन्दा विशादि युक्त खाना खादैछौँ अनि कसरी निरोगी र स्वास्थ्य रहन्छौँ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]