आर्थिक सहयोग अभियान कार्यक्रम

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

बिर्तामोड / झापा जिल्लाको बिर्तामोडमा राजवंशी खेलकुद विकास समितिले बाह्रदशी गाउँपालिका वडा – २ बुट्टाबारी ओम प्रसाद राजवंशी( दधी राजवंशी ) को १४ वर्षकी छाेरी सम्झना राजवंशी, दुइटै मृगौला फेल भएको छ ।

साथै मुटुमा दाग लगायतबाट पीडित नानीलाई सहयोगका निम्ति बिर्तामोडको भाटभटेनी सुपरमार्केट अगाडि आर्थिक सहयोग अभियान कार्यक्रम गरेका छन् । वृहत् विवरण आउदै ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]