कटहरी गाउँपालीकाको विध्यार्थीहरुलाई निशुल्क  टयूशन कक्षा सञ्चालन

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित बुधबार, आषाढ १९, २०८१

कटहरी / मोरङको कटहरी गाउँपालीकाको विध्यार्थीहरुलाई निशुल्क  टयूशन कक्षा सञ्चालन गर्ने भएको छ । एस ई ई परीक्षाको नतिजा सार्वजनिक भएसंगै अधिकाँस विध्यार्थी एन जी ल्याएका थिए । कटहरीको शिक्षा क्षेत्र तथा एस ई ई परीक्षा सुधार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको छ ।

कटहरीमा तीन ओटा सामुदयीक माध्यमिक विध्यालयमा १ सय पचासी विध्यार्थी मध्य मात्रै १५ जना उतिर्ण भएकोले उत्त कार्यक्रम गर्न लागीएको आयोजक सदस्य दिपक यादवले बताए । यहि असार २० गतेदेखि कक्षा सञ्चालन बिहान ७ बजे देखि ९ बजेसम्म श्री आधारभुत विध्यालय खरबना कटहरी वडा नम्वर ४ मा हुने बताए ।

यस कार्यक्रमका आयोजक गोकुल भटराइ र सदस्य मनोज कार्कि, सरोज पोख्रेल, संजित साह लगायतको सहयोगमा उत्त कक्षा सञ्चालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]