पढाउने शिक्षक, तलब खाने शिक्षक, फेल हुने विध्यार्थि

Logo
संजय राजवंशी/ विराटनगर प्रकाशित मंगलबार, आषाढ १८, २०८१

सम्पादकीय :— पढाउने शिक्षक, तलब खाने शिक्षक, फेल हुने विध्यार्थी कसरी । परीक्षा विध्यार्थीले उतिर्ण नगर्दा तपाइ कसलाई दोस दिनुहुन्छ, स्कुलमा एक जना पनि विध्यार्थि एस ई ई मा परीक्षा उतिर्ण नभएपछि शिक्षकलाइ दोस दिनुहुन्छ की विध्यार्थि, एस इ इ मा परीक्षाको नतिजा सन्तोष जनक नहुदा के भनुहुन्छ तपाइ ।

विराटनगर / मोरङ्गको जहदा गाउँपालिकाको एसईई परीक्षामा ६३ जना उतिर्ण भएको छ । ४ सय चालीस जना विध्यार्थि सहभागी भएको उत्त एस ई ई परिक्षामा जम्मा ६३ जना विध्यार्थि उतिर्ण भएको हो । बुद्घेश्वरी मावि जहदा —१ र सार्वजनीक मावि जहदा —४ मा शन्य प्रतिशत विध्यर्थि उतिर्ण भएका छन ।

१० ओटा मावि स्कुलमा जम्मा ४ सय चालीस जना विध्यर्थि मध्य जम्मा ६३ जना एस ई ई परीक्षामा उतिर्ण भएका छन । ४ सय चालीस जना विध्यार्थिमा ६३ जना विध्यार्थि उतिर्ण भएकोमा, तेस्को १४.३१८१% मात्रै हो ।

कुन माध्यमिक विध्यालयमा कति विध्यार्थि एस ई ई उतिर्ण भए ः—
बुद्देश्वरी मावि जहदा—१, १९ जना मध्य शुन्य उतिर्ण, दुर्गा मावि जहदा —१, ७३ जना विध्यार्थि मध्य ४ जना उतिर्ण, जनता मावि जहदा—२, २५ जना मध्य ४ जना उतिर्ण, मावि बैरिया जहदा—२, २८ जना मध्य ४ जना उतिर्ण, सार्वजनिक मावि जहदा—४, ६४ जनामा शुन्य उतिर्ण, दुर्गा मावि जहदा—५, ८३ जना मध्य ३४ जना उतिर्ण, जनता मावि जहदा—६, ३५ जना मध्य ६ जना उतिर्ण, महेन्द्र मावि जहदा—७, २९ जना मध्य ३ जना उतिर्ण, निलगीरी मावि जहदा—७, ४४ जना मध्य ५ जना उतिर्ण भएको शिक्षा शाखाले जनाएको छ ।

विध्यार्थिको भनाइ र आफनो विचार राख्दै शिक्षा शाखा प्रमुख दिपक खनाल ः—
ग्रेडीङ्ग सिस्टम छ पास भइहाल्छु नि विध्यार्थिले भन्छ उहाँको भनाइ, तिन वर्ष देखि निरन्तर विध्यार्थि सहज तरीकाले पास गराउदै आएका कारणले विध्यार्थि फेल भएको खनालले जानकारी दिए, र विध्यार्थि नपढने, परीक्षालाइ महत्व नमान्ने जस्ता समस्या देखाउदै शिक्षा शाखा प्रमुख आपmनो कत्र्ववाट पन्छिन खोजिएके देखिन्छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- infograminpatrika@gmail.com