

अहिले देशभरी राम्रो चर्चा कमाउने मेयर बालेन्द्र साह , हर्क साम्पाङ्ग र गोपाल हमाल हो । नेपालमा तिन तहको सरकार छन । स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकार । नेपालको सबै गाउँ , नगर , उपमहानगर र महानगरपालीकाले भरखरै आर्थिक वर्ष २०८१/८२ को बजेट तथा निति कार्यक्रम सार्वजनिक गरीयो । गाउँ , सहर र बजारमा केही राम्रो नयाँ काम गर्छ भनेर सोचिरहने नेपाली समाज म , हामि र तपाइहरु हुनुहुन्छ । के तपाइलाइ बिश्वास छ यो बजेट र नेतृत्वले राम्रो काम गर्छ भन्ने कति आशावादि हुनुहुन्छ । संसारको कुनै पनि राष्ट्रले बजेट तथा निति कार्यक्रममा जनताका मुलभुत कुराहरुमा विशेष प्राथमिकतामा काम गर्छ ।
देशको स्थानिय सरकार काठमाडौ , धराण र धनगढि को स्थानिय सरकारले सामाजिक सन्जाल तथा नेपाली समाजमा राम्रो काम गरेर लोकप्रीय छाप पर्न गएको छ । यहि कानुन र संविधान टेकेर जनतामुखि कामहरु निरन्तर गरीरहेका बालेन्द्र साह काठमाडौ , हर्क साम्पाङ्ग धराण र गोपाल हमाल धनगढि राम्रो काम गर्ने मेयर हुन ।
काठमाडौमा जनताको अनाधिकृत संमचनामा डोजरले भत्काएर सफा काठमाडौ बनाउदै छ भन्ने , ढुङ्गा तथा श्रम गरेर पनि खुवाउछु भनि हिडने हर्क साम्पाङ्ग र धनगढिलाइ सफा र कुहिएका बस्तु रीसाइकिलिङ्ग गरेर पुन प्रयोग गर्नुपर्छ भनेर हिडेका गोपाल हमाल जस्ता राम्रो मेयरमा पर्नुहुन्छ ।
यहि कानुन र बिधिमा बसेर बालेन्द्र साह , हर्क साम्पाङ्ग र गोपाल हमालले राम्रो काम गर्न सक्ने तर देशभरी छरीएर रहेका ७५३ ओटा स्थानिय तह सरकारको महत्वकाक्षि योजनामा काम गर्न नसकने कसरी हुनसक्छ । देशका हरु स्थानिय नेतृत्वहरु किन सन्चार माध्यममा राम्रो चर्चा नहुनु तपाइ के बुझनुहुन्छ । एउटै कानुन र विधि साशनमा कसैले राम्रो काम गर्नु र कसैले राम्रो काम गर्न नसक्नु । यो नेतृत्वमा सम्सया देखियो । र जनताको आव्यश्क्ता अनुसार काम गर्न नसक्नु पार्टिको दवाव र प्रभाव हुन सक्ने जस्तो पनि देखिन्छ । सरकार जनतामुखि हुनुपर्छ , जनताका साझा समस्याहरु के के हुन । कसरी समाधान दिर्घकालिन रुपले गर्न सकिन्छ भन्ने विषयम काम गर्नसक्नुपर्छ ।