

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगर मोरङ्गमा २३ ओटा औषधि निशुल्क उपलब्ध गराउने उदेश्यले कोशी प्रदेश सरकारले सन्चालनमा ल्याएको उत्त स्वाश्थ्य केन्द्रमा औषधि छैन । प्रदेश सरकारले २३ ओटा औषधि निश्ुल्क उपलबध गराउने उदेश्य भएपनि मात्रै एउटा औषधि उपलबध छन ।
सरकारले एउटै औषधि दिन नसक्नु लजास्पत भएको एक सेवा ग्राहिले बताए । उत्त आयुर्वेद स्वश्थ्य केन्द्रमा करोडौ लगानी गरीएको छ । तर सरकारले आफुले भन्ने अनुसार काम गर्न नसकेको त्यहाँका एक कर्मचारीले बताए । कोशी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय वाट सन्चालित यस आयुर्वेद स्वास्थय केन्द्रमा औषधि उपलबध गराउन नसकेको वर्ष भयो भन्दै जनताको समस्या बुझन नसकेको सरकार छ ।
देशभरी १४ जिल्लामा रहेको स्वश्थ्य केन्द्रमा औषधि उपलब्ध गराउन प्रदेश सरकार असफल भएपनि दिनको करिब सय जना उपचार गराउन आउने वरिष्ठ बैध तिर्थ बस्नेतले बताए । बस्नेतले जानकारी दिए अनुसार ज्यष्ठ नागरीक निश्ल्क उपचार , सुत्केरी महिलालाइ ६ महिना निश्ुल्क उपचार । पंच्चकर्म सेवामा ५० % छुट , बैरन सेवा , ओपिडि सेवा , ल्याव सेवा जस्ता निशुल्क सेवा भएको कुरा वरिष्ठ बैध तिर्थ बस्नेतले बताए । औषधिको निशुल्क व्यवस्था जस्ता सम्सयाहरु रहीआएको छ ।
उपचार गराउन दैनिकी यस केन्द्रमा सय जना आउने भएकोले यस विषयमा स्थानिय तह , प्रदेश सरकार र संघिय सरकारले जनचेतना जगाउने जस्ता कामहरु गर्नुपर्ने देखिएको छ । सरकार औषधि समयमा उपल्बध गराउन नसकेको विषयलाइ लिएर त्यहाँका डाक्टर धन्नजय कुमार जैस्वाल सेवा गर्न नपाउदा आफु दुखि भएको बताए ।
आयुर्वेद भनेको जढिबुटि वाट बनेको औषधि हो यस विषयमा सरकारले राम्रो लगानि र आयुर्वेद जस्ता कार्यक्रमहरु अझै प्रभावकारी रुपले सन्चालन गर्नुपर्ने देखिन्छ । यस आयुर्वेद औषधि एक प्रकृति वाट उत्पादित वस्तु भएकोले यसको बजारीकरण गर्नुपर्ने जैस्वालले भन्ने ।