

दुहबी / भारतको पूर्णियामा बिश्व आदिवासी दिबसको अबसर पारेर जारी उराँव जातिले आयोजना गरेको फुटबल प्रतियोगितामा सुनसरीको बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले सहभागिता जनाएको छ ।
क्लबका खेलाडी सेमिफाइनलमा प्रवेश गरि पेनाल्टीमा हार ब्यहोर्नु परेको कुरा क्लबका अध्यक्ष रमेश खत्रीले जानकारी गराए ।
जम्मा २२ जना खेलाडी सहभागी भएको र सानदार तरिकाले खेल प्रस्तुत गरि म्यान अफ् द म्याच क्लबका खेलाडी गोल्ड किपर सनम श्रेष्ठले प्राप्त गरेको बताएका छन् ।
खत्री अनुुसार टिम क्याप्टेन जित बहादुर थापा थिए ।भने टिम म्यानेजरमा सुरेन्द्र उराँव रहेको थियोे ।